जर्मनीले २ मिनेटमै अग्रता लियो, इक्वेडरले ९ मिनेटमै जवाफी गोल फर्कायो

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा जर्मनी र इक्वेडरले प्रतिस्पर्धात्मक सुरुवात गरेका छन् । हाइड्रेसन ब्रेकसम्मको खेलमा जर्मनीले २ मिनेटमै अग्रता लिएको थियो । जर्मनीका लागि लिरोय सानेले गोल प्रहार गर्दै …