सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ कृष्ण पक्षको द्वितीया तिथि । तदनुसार सन् २०२६ मे ३ तारिख। विश्व प्रेस स्वतन्त्रता दिवस र विश्व हाँसो दिवस आजै परेका छन् । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा […]