तेल निर्यात गर्ने देशहरुको संगठन ओपेकबाट बाहिरिने यूएईको निर्णय

१५ वैशाख, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको संगठन (ओपेक) र विस्तारित ओपेक गठबन्धन (ओपेक प्लस) बाट बाहिरिने घोषणा गरेको छ । तेल निर्यातक देशहरूको यो संगठन र यसको प्रमुख प्रभावशाली …