सरकारी संस्था बेच्ने प्रवृत्ति गलतः हर्कराज राई

हर्कराज राईले नेपाल वायुसेवा निगमको निजीकरणप्रति असहमति जनाएका छन् । शुक्रबार सङ्घीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत भइरहेका बेला सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारी संस्थान निजी क्षेत्रलाई सुम्पिनु भनेको अन्ततः बेच्नु सरह भएको टिप्पणी गरे । अध्यक्ष राईले आफूले बजेट बहिष्कार नगरेको स्पष्ट पार्दै विशेष व्यक्तिगत कामका कारण बैठकबाट बाहिरिनुपरेको बताए । उनले प्रधानमन्त्री संसद्मा […]