कांग्रेसले अझै चयन गर्न सकेन संसदीय दलको नेता

नेपाली कांग्रेसले संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने उद्देश्यले तय गरिएको निर्वाचन प्रक्रिया स्थगित गरेको छ। यसअघि आजै निर्वाचनमार्फत नेता चयन गर्ने तयारीसहित कार्यतालिका सार्वजनिक गरिएको थियो।