काम सम्पन्न नभएसम्म आयोजना प्रमुख र कर्मचारी सरुवा नगरिने

१ वैशाख, काठमाडौं । सरकारले काम सम्पन्न नभएसम्म आयोजना प्रमुख र कर्मचारीको सरुवा नगर्ने भएको छ । ६ राजनीतिक दलको चुनावी घोषणा पत्र समेट्दै सरकारले राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ । जसमा आयोजना वर्गीकरण र आयोजना …