नेपालको ई-कमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष २०८३ को पावन अवसरमा ग्राहकहरूका लागि विशेष ‘नयाँ वर्ष अफर’ सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत ग्राहकहरूले विभिन्न विधाका सामानहरूको खरिदमा ८३ प्रतिशतसम्मको भारी छुट प्राप्त गर्न सक्नेछन् । नयाँ वर्षलाई हर्षोल्लासका साथ स्वागत गर्न बिजबजारले ल्याएको यो आकर्षक अफर २०८३ सालको वैशाख महिनाभर लागू हुने कम्पनीले जनाएको […]