आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा बसिरहेको छ । यसअघि आइतबार मात्रै बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको थियो । प्रधानमन्त्री बालेनले आकस्मिक बैठक बोलाएकाले केही महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । बैठक दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको छ। गृहमन्त्री सुधन गुरुङको काभ्रेस्थित रोशी खोला निरीक्षण […]