आत्मविश्वासको सन्देशसहित भ्यासलिनको नयाँ उत्पादन सार्वजनिक, काठमाडौंमा अनौठो कार्यक्रम

युनिलिभर अन्तर्गतको स्किनकेयर ब्रान्ड भेसलाइन ले आफ्नो नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले परम्परागत प्रचार शैलीभन्दा फरक ढंग अपनाउँदै प्रत्यक्ष सडक कार्यक्रममार्फत उत्पादन सार्वजनिक गरेको हो। राजधानीका व्यस्त सार्वजनिक स्थानहरूमा आयोजना गरिएको उक्त कार्यक्रमले सर्वसाधारणको ध्यान आकर्षित गरेको थियो। कुनै पूर्वसूचना बिना अचानक राखिएको आकर्षक गुलाबी कार्पेटले उपस्थित मानिसहरूलाई चकित बनाएको थियो भने […]