ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो खेल गुमाउने भएका छन् । पिँडुलाको चोट पूर्ण रूपमा ठिक नभएका कारण उनी टोलीबाट बाहिरिएको ब्राजिलियन फुटबल कन्फेडेरेसनले पुष्टि गरेको छ । समूह ‘सी’ अन्तर्गत फिलाडेल्फियामा हुने हैटीविरुद्धको खेलका लागि ३४ वर्षीय नेयमार टोलीसँग यात्रा गर्ने छैनन् । सीबीएफले एक विज्ञप्ति जारी गर्दै भनेको छ, […]