बाजुराको लाम्पाटामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त सुरक्षा बेस स्थापना
२७ जेठ, बाजुरा । बाजुराको लाम्पाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ । बाजुरा र हुम्लाका स्थानीयबीच हिमाली गाउँपालिका–३ लाम्पाटामा विवाद र झडप भएको दुई सातापछि सरकारले अस्थायी …