म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ ।  सङ्घीय सरकारको विशेष अनुदानमा धवलागिरि गाउँपालिकाले मुना गाउँको सरसफाइ र ढल व्यवस्थापनका लागि नाली (पक्की नहर) निर्माण थालेको हो । मुनामा हाल धवलागिरि गाउँपालिकाको केन्द्र रहेको छ ।  भिरालो पाखोमा गुजमुज्ज बाक्लो बस्ती रहेको मुनाका घरबाट निस्कने फोहर पानी र बर्खायाममा बग्ने पानीको सुरक्षित […]