चुनावी प्रचारमा राष्ट्रिय झण्डा दुरुपयोगबारे कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

१७ फागुन, काठमाडौं । चुनावी प्रचार/प्रसारमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ । यी लगायतका आचारसंहिता उल्लंघनको घटनाका सन्दर्भमा कांग्रेसले निर्वाचन आयोग पुगेर ध्यानाकर्षण गरेको हो । कांग्रेसका प्रवक्ता देवराज चालिसेको नेतृत्वको …