एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ मा वित्तीय साक्षरता अभियान सम्पन्न

एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विद्यालय, कलेज तथा समुदायस्तरमा कार्यक्रमहरू आयोजना गरेको हो। कार्यक्रमका क्रममा सहभागीहरूलाई बचतको महत्व, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा दीर्घकालीन वित्तीय […]