५ फागुन, काठमाडौं । पैदलयात्रीलाई कार चालकले मुक्का हानेको घटना चप्पल कारखाना अगाडिको सडकको रहेको खुलेको छ ।
पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि अनुसन्धान गरेको प्रहरीले यो घटना महाराजगञ्जस्थित चप्पल कारखाना अगाडिको सडकको रहेको पत्ता …