काठमाडौ– पेशाकर्मी तथा बुद्धिजीवीहरूले नेपाली कांग्रेसमा आएको परिवर्तनले देशमा आशा जगाएको बताएका छन् । उनीहरूले काङ्ग्रेसले अपेक्षाअनुसार नीति तथा नेतृत्व परिवर्तन गरेको भन्दै यसले आशा जगाएको बताए । उनीहरूले यसका लागि नेतृत्व गरेको भन्दै महामन्त्री पौडेललाई धन्यवाद समेत दिए । उनीहरूले पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्री पौडेलबाट अब देशले गति लिने […]