आजका समाचार : बालेन्द्र उराव बस्तीबाट घरदैलो थाल्दै, प्रचण्डले सुनाए बहुमत आउने हिसाब, योगेश र गोकुलमाथि ओलीले कारबाही गर्ने, रविका दुई मुद्दा फिर्ताबारे नयाँ प्रमाण झिकाउन आदेश र युक्रेन-रूस-अमेरिका वार्ता सकारात्मक

सिंहदरबारमा सुनाए प्रचण्डले हिसाब : फागुन २१ को चुनावमा नेकपा पहिलो दल बन्ने सम्भावना छ नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा फागुन २१ को निर्वाचन परिणामबारे पूर्वानुमान गरेका छन् । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना […]