टाइगर कपमा पर्वत र डायमण्डको दोस्रो जित : RajdhaniDaily.com

RajdhaniDaily.com | पोखरा । छैटौं टाइगर कप भलिबल प्रतियोगितामा पर्वत जिल्ला भलिबल संघले दोस्रो जित दर्ता गरेको छ । पुरुषतर्फ २ खेल दर्ता गरी सक्नेमा पर्वत पहिलो टिम हो । -