साथ र प्रेमको नाममा…

एउटा टेबल, दुई किनारा । एकातिर ऊ एक्लै थियो । अर्कोतिर उनीहरू तीन जना लहरै बसेका थिए । नयाँ क्याफेको अपरिचित परिवेशमा उनीहरूको कुराइ वेटरले ल्याउने मेनुमा अडिएको थियो । त्यो निस्तब्धतालाई चिर्न उनीहरू उपलब्ध समयमा …