वन क्षेत्रमा सुशासन अभिवृद्धिबारे पत्रकारलाई तालिम

रेड कार्यान्वयन केन्द्रले वन क्षेत्रमा सुशासन अभिवृद्धि विषयमा तालिम सम्पन्न गरेको छ ।