रुस-युक्रेन युद्ध अन्त्यको प्रयास: आइतबार फ्लोरिडामा ट्रम्प र जेलेन्स्कीबीच ‘निर्णायक’ वार्ता हुँदै

रुससँगको जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने भएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आइतबार फ्लोरिडामा राष्ट्रपति ट्रम्पसँग भेटघाट गरी रुसको पूर्ण स्तरको आक्रमण रोक्न प्रस्तावित शान्ति योजनाका विषयमा केन्द्रित हुने जानकारी दिएका छन् । यसअघि अक्टोबरमा ह्वाइट हाउसमा भेटेका यी दुई नेताबीचको यो वार्तालाई निकै महत्त्वका […]