‘एक घर एक धारा’ जडान भएपछि वर्षौंदेखिको खानेपानी संकट अन्त्य

समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार आयोजना सञ्चालनपछि बजार तथा आसपासका वडामा देखिँदै आएको चरम खानेपानी समस्या हटेको छ।