चुनावका लागि सरकारले राजनीतिक दलसँग संवाद गर्नुपर्छ : माधव नेपाल

२९ मंसिर, सिन्धुली । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन् । सोमबार बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफूहरू निर्वाचनको पक्षमा …