न्यायाधीश समाजले भन्यो– न्यायपालिकामाथि पूर्वाग्रही, प्रतिशोधपूर्ण र तथ्यहीन टिप्पणी चिन्ताजनक

आइतबार विज्ञप्ति जारी गर्दै समाजले न्यायपालिका र न्यायाधीशमाथि पछिल्लो समय भइरहेका टिप्पणी र आलोचना सुधारको भावनाबाट प्रेरित नरहेको भनेको छ।