ग्यास चुहिएर आगलागी‚ ८८ वर्षीय दिलबहादुरको मृत्यु

संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका ४‚ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर ४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो। आज (आइतबार) बिहान ग्यास चुहिएर लिम्बूको घरमा आगलागी भएको थियो। आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख रुपैयाँबराबरको क्षति भएको […]