एजेन्सी । इरान र अमेरिकाबीच भएको वार्ता सकारात्मक रहेको इरानी अधिकारीहरुले जानकारी दिएका छन् । ओमानको मध्यस्थतामा भएको वार्तालाई सकारात्मक भनेर वार्ताका सहभागिहरुले वर्णन गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका हुन् । तर वार्ताले अमेरिकी आक्रमणको बढ्दो डरलाई कम गर्न कुनै पनि ठोस रोडम्याप प्रदान नगरेको बताईएको छ । ओमानको राजधानी मस्कटमा भएको हिजोको वार्तामा इरानी […]