आयुर्वेदिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकता, सेवा सुधारका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार र आयुर्वेदिक स्वास्थ्य पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उच्चस्तरीय छलफल गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा बुधबार भएको छलफलमा आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने, राष्ट्रिय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने तथा नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने विषयमा केन्द्रित छलफल […]