अटोमोटिभ क्षेत्रको नीति, लगानी र कर संरचनासम्बन्धी विषयमा केन्द्रित हुँदै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र मधेश प्रदेश सरकारबीच नीतिगत छलफल तथा भेटवार्ता सम्पन्न भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वको प्रतिनिधिमण्डलले मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गरेको हो। कार्यक्रम व्यापारिक समुदायसँग नियमित संवाद […]