हुम्लामा आगलागीबाट तीनतले घर जलेर नष्ट

२२ जेठ, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ मा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । गएराति स्थानीय महेन्द्रबहादुर शाहीको तीनतले घर आगलागीबाट जलेर नष्ट भएको प्रहरीले जनाएको छ । हुम्लाका प्रहरी उपरीक्षक शंकर खड्काका अनुसार आगलागीबाट …