यलम्बरको सालिक अनावरण कार्यक्रममा प्रशासनले लगायो रोक

१६ वैशाख, खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सुरक्षा चुनौती देखाउँदै यलम्बरको सालिक अनावरण कार्यक्रममा रोक लगाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चरदोबाटोमा निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको सालिक फरक–फरक मिति र समयमा …