आफ्नो राजीनामा मागेर सांसदहरू कार्यालयको गेटमा धर्ना बसेपछि के भन्छिन् सिन्धुलीकी सीडीओ श्रेष्ठ ?
सो समितिले अनुसन्धान गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा, आशिष गजुरेल तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गणेश विकले धर्ना सुरु गरेका छन् ।