आज २०८३ साल वैशाख ५ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ५ गते शनिबार। वैशाख शुक्ल पक्षको प्रतिपदा तिथी । ललितपुर मत्स्यन्द्रनाथ रथारोहण, विश्व सम्पदा दिवस र दक्षिण एशियाली ज्योतिष महासंघ स्थापना दिवस । तदनुसार सन् २०२६ अप्रिल १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा […]