राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं– गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न बौद्ध घ्याङ गुठीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सरोकार भएका सरकारी निकायको ध्यानाकर्षण गराएको छ । बौद्ध घ्याङ गुठीका नाममा रहेको जग्गा नेपाल सरकारका नाममा नाम सारी गरी त्यसका माध्यमबाट भूमाफियाले हडप्न खोजेको भनी आयोगमा उजुरी परेको हो । बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका स्वकीय सचिव हरिश लामाले […]