किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको युएईमा तैनाथ युक्रेनी ड्रोन प्रतिरोधी प्रणाली नष्ट गरेको बताएपछि युक्रेनले यसको खण्डन गरेको छ । इरानी सेनाले यसअघि युएइमा रहेको युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा क्षति पु¥याएको दावी गरेको थियो । युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता जर्जी टाइकीले भने, ‘यो झुट हो, हामी यो सूचनाको आधिकारिक रूपमा […]