फिफा विश्वकप २०२६ ब्राकेट : ठूला टिम समूह विजेता बने क्वाटरफाइनलपछि मात्र हुनेछ भेट

२७ जेठ, काठमाडौं । विश्वकप फुटबल फेरि उत्तर अमेरिका फर्किएको छ । उत्तर अमेरिकाको तीन राष्ट्र मिलेर २१औं शताब्दीमा पहिलो पटक फिफा विश्वकप २०२६ आयोजना गर्दैछन् । विश्व फुटबलको महाकुम्भको २३औं संस्करण सुरु हुन अब …