गगन थापा धनगढी आउनेभन्दा बढी चर्चा सरकार फेरबदलको चल्यो : मुख्यमन्त्री शाह
२६ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापा धनगढी आउँदै गर्दा उनी आउने चर्चाभन्दा बढी सरकार फेरबदलको चर्चा चलेको बताएका छन् । शनिबार धनगढीमा सुरु भएको कांग्रेसको प्रदेश स्तरीय …