कविता-असुरक्षित

सबैभन्दा पहिला मेरो गम्भीर प्रश्न म संसारको कुन क्षेत्रमा,सुरक्षित हुन सक्छु ? मलाई थाहा छ म सुरक्षित छैन् म सुरक्षित छैन आफ्नै घरमा जहाँ आफ्नै बाउबाट घृणित नजरको सिकार बन्नुपरेको छ म जसो गरेपनि सुरक्षित छैन् मलाई सफरमा एक्लै यात्रा गर्नु हुन्न किनकि …