‘हुम्लाको लिमी’ भन्दै ‘राम नाम सत्य’ को गीतमा नाचे विराज र खुशी
काठमाडौं । फिल्म ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले युट्युबमा लोभलाग्दो भ्यूज पाइरहेको छ । गीतलाई युट्युबमा ४० लाख भन्दा बढी पटक हेरिएको छ ।
यो गीत चलिरहेको समयमा फिल्मले नयाँ गीत सार्वजनिक गरेको …