विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंलगायत केही जिल्लामा वर्षा भएको छ । काठमाडौंमा पछिल्लो एक घण्टामै एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ भने अन्य केही जिल्लामा पनि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, केही जिल्लामा असिनापानी, हिमपात र हुरीबताससमेत आएको छ । विभिन्न […]