देउवा पक्षबाट जितेका अधिकांश पदाधिकारी गगनतिर

३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिका अधिकांश पदाधिकारीहरू संस्थापन पक्षमा खुलेका छन् । १४औं महाधिवेशनमा १३ पदाधिकारीमध्ये तत्कालीन संस्थापन पक्षबाट सभापति देउवासहित ८ जनाले जितेका थिए । उपसभापति पूर्णबहादुर खड्का, …