शरीरमा तामा जम्मा हुँदा देखिने जटिल रोग ‘विल्सन’ के हो ?
हाम्रो शरीरमा विभिन्न तत्वहरू प्रवेश गर्छन् । त्यसमध्ये हाम्रो प्रणालीले शरीरलाई आवश्यक कुराहरू सोसेर लिन्छ र अनावश्यकलाई बाहिर पठाइदिन्छ । तर कहिलेकाहीँ हाम्रो कुनै प्रणालीमा हुने कमी तथा कमजोरीले शरीरलाई नचाहिने कुरा बाहिर पठाउन सक्दैन् …