पुँजीबजार बिहानी अपडेटः लाभांशदेखि आईपीओ तयारीसम्म

पुँजीबजार बिहानी अपडेटमा आज हामीले विभिन्न गतिविधिहरु समेटेका छौं । आजको पुँजीबजार बिहानी अपडेटमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १६ प्रतिशत लाभांश, कुमारी बैंक र लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्री तथा पूर्वाञ्चल ल्युब आयलको नगद लाभांश र आईपीओ निष्कासन तयारीलगायतका गतिविधि समेटिएका छन्। साधारणसभा आह्वान शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १८औँ वार्षिक साधारणसभा आह्वान गरेको […]