सुरक्षित गर्भपतन− कानुनी अधिकार छ, तर सेवा लिन किन डराउँछन्?

नेपालको संविधान र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी हकलाई पूर्ण रूपमा सुरक्षित गरेको छ।