अस्ट्रेलिया : खतरामा तटीय क्षेत्रका १५ लाख मानिस

राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कनले बाढी, चक्रवात, गर्मी, खडेरी र डढेलो जस्ता प्रकोपहरू बारम्बार र गम्भीर हुने अनुमान गरेको छ।