काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अब ‘नागरिक उन्मुक्ति नेपाल’ नामक नयाँ पार्टी स्थापना गरी राजनीतिक यात्रालाई नयाँ मोड दिने बताएका छन्। “आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु,” चौधरीले फेसबुकमा लेखेका छन्, […]