राष्ट्रिय योग दिवस मनाउँदै गर्दा...

राष्ट्रिय योग दिवस मनाउँदै गर्दा सरकारले नीतिगत र व्यावहारिक आधारमा योग विज्ञानलाई समय सापेक्ष बनाउन सके शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार गरी देशलाई शान्ति र समृद्धिको दिशा तर्फ अघि बढाउन सकिने संभाव्य आधारहरु धेरै देखिन्छन्।