काठमाडौँ। पर्सा प्रहरीले दाल फ्याक्ट्रीबाट ठूलो परिमाणमा सुपारी बरामद गरेको छ। वीरगन्ज महानगरपालिका-२ बाइपास रोडमा रहेको दाल फ्याक्ट्रीमा छापा मारी प्रहरीले सुपारी बरामद गरेको हो। पर्सा प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार दाल फ्याक्ट्रीबाट ना७ख ७४२० र ना४ख ६८३२ नम्बरको टेलरबाट १८०० बोरा सुपारी बरामद गरिएको हो। पाठकका अनुसार उक्त सुपारीको बजार मूल्य ४ करोड ७७ […]