सालपा विकास बैंकले पुस १६ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट सम्पन्न गरेपछि अब सर्वसाधारण लगानीकर्तालाई लक्षित गरी आईपीओ ल्याउन लागेको हो। नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ […]