काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई नेपाल प्रीमियर लिग (एनपीएल) को दोस्रो संस्करण सफल रुपमा सम्पन्न गरेकोमा बधाई दिएको छ । आईसीसी अध्यक्ष जय शाहले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र लेख्दै एनपीएल योजना र कार्यान्वयनको लागि बधाई दिएका हुन् । यस वर्षको प्रतियोगिताले संगठन र प्रदर्शन गरिएको क्रिकेटको गुणस्तर […]