संघीयता खारेज गर्नु रास्वपाको एजेण्डा हो, यसलाई परास्त गर्नुपर्छ : सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीयता खारेज गर्नु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निरन्तरको एजेण्डा रहँदै आएकाले यसलाई परास्त गर्नुपर्ने बताएका छन्।